प्रधानमन्त्रीको तर्फबाट दुई दिने बिदाबारे मन्त्रीको प्रष्टीकरण
janaaastha.com

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यस्तो जानकारी गराएकी हुन् ।
Read full story at source (janaaastha.com)