लुम्बिनी लायन्समा डिकवेलाको निरन्तरता
ratopati.com · Thu Aug 13 11:10:15 GMT 2026
काठमाडौँ । लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ र नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आउँदो सिजनमा श्रीलंकाका विकेटकिपर–ब्याटरले च्याम्पियन टोलीबाट पुनः खेल्ने छन् ।
गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । समूह चरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए, जतिखेर लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा रहेको थियो ।
Read full story at source (ratopati.com)