बैंकिङ कसुरका एक दर्जन मुद्दा, साढे २ कराेड बढीकाे चेक बाउन्स
janaaastha.com

बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी एक दर्जन मुद्दामा दोषी ठहरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१०, बालकुमारी बस्ने सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६, घर भएका ३३ वर्षीय गणेश भण्डारी समातिएका हुन् ।
Read full story at source (janaaastha.com)