सुदूरपश्चिमको इन्टरनेट पार्टनरमा सुबिसु
baahrakhari.com · Thu Aug 13 11:43:53 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले इन्टरनेट पार्टनरका रूपमा सुबिसु लिमिटेडलाई भित्र्याएको छ ।
सुबिसु लिमिटेडका सीईओ विनयमोहन साउद र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
Read full story at source (baahrakhari.com)