हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्याउने प्रस्ताव सहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल
setopati.com · Thu Aug 13 11:50:24 GMT 2026
राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो।
Read full story at source (setopati.com)