हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै
kharibot.com · Thu Aug 13 11:55:00 GMT 2026

काठमाडौँ । सरकारले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा सामग्री घरदैलोसम्म पुर्याउने सेवाका रूपमा विस्तार गरेको छ ।
Read full story at source (kharibot.com)