कोलम्बियामा भूकम्पबाट दुई सय ६५ को मृत्यु, पाँच सय बेपत्ता, भग्नावशेषबाट ४८ घण्टापछि आठको उद्धार
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई सय ६५ पुगेको छ ।
राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएल्लाका अनुसार भूकम्पमा करिब पाँच सय जना अझै बेपत्ता छन् भने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् ।
Read full story at source (hamrakura.com)