सरकारी कार्यालयमा निवेदन दिन र फारम भर्न अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने, एक्स्ट्रा पैसा पनि तिर्नु नपर्ने !
arthasarokar.com · Thu Aug 13 12:16:58 GMT 2026

काठमाडौँ । सरकारी कार्यालयहरुमा निवेदन दिन वा फारम भर्न अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न ल्याएको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो ।
Read full story at source (arthasarokar.com)