मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा
kharibot.com · Thu Aug 13 12:30:00 GMT 2026

काठमाडौँ । धरान उपमहानगरपालिका–१४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी तथा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
Read full story at source (kharibot.com)