पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ
lokaantar.com

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसहित विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सात वर्षअघि दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले विपक्षीबाट यस्तो लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
Read full story at source (lokaantar.com)