माधव नेपाल र डा.बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
onlinekhabar.com · Thu Aug 13 12:32:37 GMT 2026

२८ साउन, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ ।
सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेस गर्न आदेश दिएको छ ।
Read full story at source (onlinekhabar.com)