पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप
lokaantar.com

बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप भएको छ ।
उनलाई प्रहरीले बिहीबार अदालत उपस्थित गराएकोमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले ३ दिनको म्याद थप गरेको हो ।
Read full story at source (lokaantar.com)