४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुली तीव्र, ५१ करोडभन्दा बढी उठ्यो
arthadabali.com · Thu Aug 13 13:09:09 GMT 2026

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ ।
मन्त्रालयले वर्षौँदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि हालसम्म ५१ करोड रुपैयाँभन्दा बढी उठाइएको हो ।
Read full story at source (arthadabali.com)