आर्थिक वर्ष सुरु भएको एक महिनापछि धरानले ल्यायो बजेट
himalpress.com · Thu Aug 13 13:09:17 GMT 2026

इटहरी- कार्यवाहक मेयर र वडाध्यक्षबीचको विवादका कारण झन्डै डेढ महिना रोकिएको धरान उपमहानगरपालिकाको बजेट अन्ततः नगरसभाबाट पारित भएको छ।
लामो समयको राजनीतिक र कार्यपालिकागत गतिरोधपछि पारित भएको धरानको नयाँ बजेटले तत्कालीन विवादको विषय बनेको सहकारीदेखि दीर्घकालीन खानेपानी, पूर्वाधार र रोजगारीसम्मका मुद्दालाई प्राथमिकतामा राखेको छ।
Read full story at source (himalpress.com)