सरकारी कार्यालयमा बिचौलिया बन्द, सेवाग्राहीलाई निःशुल्क सहायता
kalakarmi.com · Thu Aug 13 13:09:05 GMT 2026

काठमाडौं- सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अब सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने भएको छ । सरकारले सरकारी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउँदै सेवाग्राहीको समय, श्रम र लागत घटाउने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउनु पर्नेछ ।
Read full story at source (kalakarmi.com)