एउटा कोठा हेर्न छुटेको भन्दै किशोर श्रेष्ठको निवासमा फेरि पुग्यो प्रहरी
nepalpress.com · Thu Aug 13 13:14:18 GMT 2026

काठमाडौं । हिजो पक्राउ पत्रकार किशोर श्रेष्ठको निवासमा आज फेरि प्रहरी पुगेको छ ।
एउटा कोठा सर्च गर्न छुटेको भन्दै प्रहरी पुगेर हैरानी दिइरहेको श्रेष्ठकी पत्नी सरस्वतीले बताइन् ।
Read full story at source (nepalpress.com)