आन्दोलनरत चिकित्सकका माग यथाशीघ्र सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
ratopati.com · Thu Aug 13 13:15:05 GMT 2026

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले देशका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूका मागहरूको यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
सङ्घका महासचिव डा. विश्व राज दवाडी र अध्यक्ष डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूको विरोध तथा आन्दोलनका कार्यक्रमहरू प्रति सरकारलाई ध्यानाकर्षण गराएको हो।
Read full story at source (ratopati.com)