दीपेन्द्रको लभ अफेयर अब आधिकारिक, जन्मदिनमा प्रेमिकाले गरिन् रोमान्टिक पोस्ट
nepalpress.com · Thu Aug 13 14:09:17 GMT 2026

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी एक युवतीसँग केही समयदेखि घनिभूत अफेयरमा छन् । यो जोडीको प्रेम अब खुला रुपमा नै प्रकट हुन थालेको छ ।
दीपेन्द्रकी मोडलजस्तै सुन्दरी प्रेमिका हुन् आइसादिव्या कोइराला । एनपीएलको पहिलो सिजनदेखि उनीहरुको निकटता सुरु भएको थियो ।
Read full story at source (nepalpress.com)