लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस
nepallive.com · Thu Aug 13 14:12:17 GMT 2026

काठमाडौं– लोक सेवा आयोगले तीन जनालाई सचिवमा बढुका लागि सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनालाई सचिव बढुवाका लागि सिफारिस गरेको हो ।
बैठक लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको थियो । बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको हो।
Read full story at source (nepallive.com)