रश्मीको दोहोरो ह्याट्रिकमा ट्रान्सपोर्टको फराकिलो जित
neplays.com · Thu Aug 13 14:21:00 GMT 2026
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रश्मीकुमारी घिसिङको दोहोरो ह्याट्रिकमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले फराकिलो जित दर्ता गरेको छ।
भुटानी राष्ट्रिय महिला लिग ‘टियर–१’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा ट्रान्सपोर्टले उगेन एकेडेमी डब्लूएफसीलाई ८–० ले पराजित गरेको हो।
Read full story at source (neplays.com)