समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय
nepallive.com · Thu Aug 13 14:56:00 GMT 2026

काठमाडौं– बुधबार संसदमा सार्वजनिक लेखा समितिमा नोकझोक परेपछि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेको पाइएको छ ।
विशेषगरी रास्वपा सांसद खगेन्द्र सुनारले विभिन्न आरोप लगाउँदै बर्दी नै फुकाल्न लगाएर तत्कालै छानबिनको कठघरामा ल्याउनुपर्ने भन्दै जंगिएका थिए ।
Read full story at source (nepallive.com)