तातोपानी नाका: २६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो
ekantipur.com · Thu Aug 13 15:47:06 GMT 2026

तातोपानी नाका: २६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो
बाह्रबिसे–तातोपानी सडकको डाक्लाङ खण्डमा ट्र्याक खोलिए पनि कोदारीस्थित इकोमा सडक भासिएको र लिपिङमा नयाँ पहिरो खसेका कारण नाका भने अझै सञ्चालनमा आउन सकेको छैन ।
Read full story at source (ekantipur.com)