‘शुभविवाह’को घोषणापछि प्रदीप र सनिशा (तस्बिर)
arthadabali.com · Thu Aug 13 16:30:16 GMT 2026

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘शुभविवाह’का मुख्य कलाकारद्वय अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई । प्रियादर्शन फिल्मको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्र बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी घोषणा गरिएको छ।
तस्बिर : जीवनकुमार पराजुली / रासस
Read full story at source (arthadabali.com)