धनगढी विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारसँग माग
baahrakhari.com · Thu Aug 13 18:21:44 GMT 2026

कैलाली । धनगढी विमानस्थल स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार एवं सुदृढीकरणका लागि संघ सरकारसँग पर्यटन व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स सुदूरपश्चिमले विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहितको विमानस्थलका रूपमा विकास गर्न सरकारसँग माग गरेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले बताए ।
Read full story at source (baahrakhari.com)