देशभर मनसुनी प्रभाव: केही भू-भागमा भारी वर्षाको सम्भावना
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशभरको मौसम प्रभावित हुनेछ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
Read full story at source (hamrakura.com)