बाजुरा बाढीपहिरोको उच्च जोखिममा
nepalsamaya.com · Fri Aug 14 00:22:00 GMT 2026

बाजुरा- बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ।
भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो।
Read full story at source (nepalsamaya.com)