आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
setopati.com · Fri Aug 14 00:54:21 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (setopati.com)