‘कंगोमा इबोला संक्रमण हालसम्मकै घातक बन्दै’
ekantipur.com · Fri Aug 14 01:04:32 GMT 2026

‘कंगोमा इबोला संक्रमण हालसम्मकै घातक बन्दै’
सन् २०१४–२०१६ को इबोला प्रकोपमा कम्तीमा ११ हजार जनाको मृत्यु भएको थियो । यस वर्ष १५ मेमा यो प्रकोप घोषणा गरिएको थियो । त्यसयता कम्तीमा ४ हजार ३ सय जनामा संक्रमण पुष्टि र २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
Read full story at source (ekantipur.com)