त्रिशूली नदीमा बाढी, जलसतह सतर्कता तहभन्दा माथि
baahrakhari.com · Fri Aug 14 01:06:51 GMT 2026

काठमाडौं । त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु पर्ने बताएको छ ।
Read full story at source (baahrakhari.com)