खोल्सामा काठको मुडा हटाउन गएका युवकको बाढीले बगाएर मृत्यु
ekantipur.com · Fri Aug 14 01:12:35 GMT 2026

खोल्सामा काठको मुडा हटाउन गएका युवकको बाढीले बगाएर मृत्यु
प्रहरीका अनुसार बिहीबार राती घरनजिकै रहेको ढोडढोइँ खोल्सामा काठको मुडा हटाउन गएका मगरलाई खोल्सामा आएको बाढीले बगाएको थियो ।
Read full story at source (ekantipur.com)