मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
पोखरा। गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरेका छन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानूनी सल्लाहकार रहेकाले प्रदेश सरकारका न्यायिक कामकारबाहीमा सहयोग गर्नु प्रमुख दायित्व भएको बताए।
Read full story at source (hamrakura.com)