मन्दिर आवतजावत गर्ने पुल बाढीले बगायो, फसे पुजारीसहित तीन जना
setopati.com · Fri Aug 14 01:38:25 GMT 2026

कास्कीमा अन्नपूर्ण माता मन्दिर आवतजावत गर्ने फलामे पुल बगाएपछि पुजारी र भक्तजनसहित तीन जना मन्दिरमै फसेका छन्।
शुक्रबार बिहान २:१५ बजे अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानास्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावत गर्ने २ वटा फलामको पुल बगाएको हो।
Read full story at source (setopati.com)