आजको मौसम : यी ठाउँमा पानी पर्ने सम्भावना
nepalwatch.com · Fri Aug 14 01:38:44 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
Read full story at source (nepalwatch.com)