रोल्पामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता
kharibot.com · Fri Aug 14 01:45:00 GMT 2026

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
Read full story at source (kharibot.com)