नाफा बढे पनि हिमालयन बैंकको सञ्चित घाटा बढेर करिब १० अर्ब पुग्यो, अरू सूचक कस्ता ?
clickmandu.com · Fri Aug 14 01:48:43 GMT 2026

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा बैंक १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ खुद नाफामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
Read full story at source (clickmandu.com)