रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु
nepalpress.com · Fri Aug 14 01:59:21 GMT 2026

रूपन्देही । रोल्पाको लुङग्री गाउँपालिका-१ खदरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा ५९ वर्षीय वीरबहादुर खत्री छन् ।
Read full story at source (nepalpress.com)