कास्कीमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी
annapurnapost.com · Fri Aug 14 02:24:44 GMT 2026

कास्की : कास्की र पर्वतको सिमानामा गएराति आएको भीषण बाढीले दुईवटा मेटल पुल र मन्दिरको आधा भाग बगाएको छ। बाढीका कारण मन्दिरमा फसेका ३ जनाको उद्धारका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली खटिएको छ।
साउन २९ गते राती २:१५ बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने नयाँपुल-बिरेठाँटी सडक खण्ड नजिकै मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुवै तर्फका मेटलका पुलहरू बगाएको हो।
Read full story at source (annapurnapost.com)