मोदी खोला बाढीले दुई पुल बगायो, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा
nagariknews.nagariknetwork.com · Fri Aug 14 02:33:10 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बिचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन्।
गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बिचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बिचमा फसेका हुन्। उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)