काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
khabarhub.com · Fri Aug 14 02:59:54 GMT 2026

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका थिए ।
Read full story at source (khabarhub.com)