कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
nepalnews.com · Fri Aug 14 03:01:55 GMT 2026

बागलुङ। बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन्।
कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएका हुन्।
Read full story at source (nepalnews.com)