धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड
rajdhanidaily.com · Fri Aug 14 03:04:22 GMT 2026

सुनसरी । धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ ।
बिहीबार सम्पन्न १९औँ नगर सभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।
Read full story at source (rajdhanidaily.com)