माछाको थोक मूल्य : रहु प्रतिकिलो ३७० रुपैयाँ
himalpress.com · Fri Aug 14 03:21:40 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ताजा तथा सुकेको माछाको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार ताजा माछा रहुको अधिकतम थोक मूल्य प्रतिकिलो ३७० रुपैयाँ तोकिएको छ। यस्तै, बचुवा र छडी माछाको मूल्य प्रतिकिलो ३३० रुपैयाँ कायम गरिएको छ।
Read full story at source (himalpress.com)