माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्दा लाभांश क्षमता कति ?
clickmandu.com · Fri Aug 14 03:25:33 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा बैंकको नाफा १२.२४ प्रतिशतले बढेको हो ।
नाफा बढेपनि वितरणयोग्य नाफा र लाभांश क्षमता भने घटेको छ । नियामकीय जगेडा कोषमा छुट्याउनु अघिको नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
Read full story at source (clickmandu.com)