समयमै काम नसक्ने चार कम्पनी कालोसूचीमा, तीन वर्षसम्म सरकारी ठेक्कामा रोक
canadanepal.com · Fri Aug 14 03:31:41 GMT 2026

काठमाडौं - सम्झौताअनुसार काम सम्पन्न नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने चारवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन २८ गते गरेको निर्णयअनुसार चार कम्पनीलाई निश्चित अवधिका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको हो। कार्यालयले शुक्रबार साउन २९ गते यससम्बन्धी सूचना सार्वजनिक गरेको छ।
Read full story at source (canadanepal.com)