पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध
nagariknews.nagariknetwork.com · Fri Aug 14 04:07:58 GMT 2026

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)