मेचीनगरले थाल्यो ‘शून्य बेरुजु’ अभियान
deshsanchar.com · Fri Aug 14 00:10:29 GMT 2026

झापा- मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
Read full story at source (deshsanchar.com)