आईजीपीकै घरबाट ३ करोड चोरी? सांसद खगेन्द्र सुनारको आरोपपछि समितिमा खैलाबैला
barnanmedia.com · Fri Aug 14 04:32:47 GMT 2026

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको घरबाट करिब ३ करोड रुपैयाँ चोरी भएको दाबीबारे सांसद खगेन्द्र सुनारले प्रश्न उठाएपछि संसदीय समितिको बैठकमा चर्काचर्की भएको छ।
समितिको बैठकमा सांसद सुनारले आईजीपीको घरबाट ठूलो रकम चोरी भएको विषय गम्भीर रहेको भन्दै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न आईजीपीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाउनुपर्ने धारणा समेत राखेका छन्।
Read full story at source (barnanmedia.com)