विष्णुपुर गाउँपालिकाद्वारा ठेक्का तोड्ने चेतावनीसहित १५ दिने सूचना जारी
ratopati.com · Fri Aug 14 04:43:58 GMT 2026

सिरहा । विष्णुपुर गाउँपालिकाले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा १५ दिने स्पष्टीकरण सोधेको छ।
गाउँपालिकाले शुक्रबार प्रथम पटक सूचना प्रकाशित गर्दै १५ दिनभित्र चित्तबुझ्दो जवाफ पेस नगरे ठेक्का अन्त्य गर्ने चेतावनी दिएको छ। गाउँपालिकाको प्रशासकीय अधिकृत भवन निर्माणको ठेक्का पाएको विकास/राम जानकी जे.भीलाई उक्त सूचना जारी गरिएको हो।
Read full story at source (ratopati.com)