जाजरकोटमा बाढीले ४ घर र पुल बगायो, बाजुरामा पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु
newsofnepal.com · Fri Aug 14 04:45:19 GMT 2026

जाजरकोट/बाजुरा ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण जाजरकोट र बाजुरामा ठूलो क्षति भएको छ। जाजरकोटमा बाढीले चारवटा घर, एउटा खाजा पसल र झोलुङ्गे पुल बगाएको छ भने बाजुरामा पहिरोमा परी २० वर्षीया युवतीको मृत्यु भएको छ।
Read full story at source (newsofnepal.com)