एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?
clickmandu.com · Fri Aug 14 05:09:47 GMT 2026

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।
Read full story at source (clickmandu.com)